बाल सुधारगृहबाट भागेका ८४ बन्दी बालक नियन्त्रणमा, अन्यको खोजी

भक्तपुर । भक्तपुरको सानोठिमी बाल सुधारगृह तोडफोड गरेर विभिन्न अपराधमा मुछिएका डेढ सयभन्दा बढी बालबालिका भागेका छन् । सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ । भाला,...

३० वटा फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बारा जितपुर...

सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

काठमाडौं ।राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका...

इलाममा श्रीमतीको हत्या गरी श्रीमान्‌ले गरे आत्महत्या

इलाम । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्,या गरी आत्मह,त्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका...

दिनदहाडै महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटियो

जनकपुरधाम । महोत्तरीमा हतियार देखाएर दिददहाडै बैंक लुटिएको छ । दिउँसो करिब १२ः२० बजेको समयमा चार जनाको समूहमा आएको हतियारधारी समूहले महोत्तरी गाउँपालिका महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका छन्...

बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

काठमाडौँ । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने,...

बाँकेमा बेपत्ता दुईको शव फेला

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको...

मलेसियामा मृत्युदण्डको सजाय सुनाएका सुरज देव शाह मृत्युदण्डको सजायबाट बचे

मलेसिया । मलेसियामा मृत्युदण्डको सजाय सुनाएका एक नेपाली मृत्युदण्डको सजायबाट बचेका छन् । साविकको धनुषा जिल्ला गोविन्दपुर -२ घर भएका सुरज देव शाह तेलीको मृत्युदण्डको सजाय परिवर्तन भएको हो । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका...

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे...

एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरी नगद चोरेको आरोपमा पक्राउ

काठमाडौं । पोखराबाट एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरेर नगद लिइ फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । नवलपरासी(पूर्व) देवचुली नगरपालिका-५ घर भई पोखरा महानगरपालिका-३० बस्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले बिहीबार...