तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ
नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित...
रुकुममा मेला हेर्न गएकी बालिकामाथि सामूहिक ब”लात्कार
रुकुम । पश्चिम रुकुममा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका १४, बाकेज्युलामा परम्परागत रूपमा लागेको मेला हेर्न गएकी बालिकालाई सामूहि ब"लात्कार गरिएको हो ।
हिजो साँझ जाजरकोटको नलगाड नगरपालिका १, कल्पतबाट...
‘नक्कली डाक्टर’ जयसवालद्धारा १० वर्षदेखि पोलिक्लिनिक सञ्चालन, नागरिकको स्वास्थ्यमा खेलवाड
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगरमा विगत १० वर्षदेखि उमेश प्रसाद जयसवाल भन्ने व्यक्तिले नक्कली डिग्री देखाएर आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर सञ्चालन गर्दै आएको खुलासा भएको छ ।
गैरकानुनी ढंगले...
टुनामुना गरेर श्रीमतीको गर्भ तुहाएको भन्दै भाउजूको ज्यान लिने पक्राऊ
महोत्तरी। जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको ह"त्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय...
रुकुममा युवाहरु र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते
रुकुम। रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी...
मासुको विषयमा विवाद हुँदा सल्यानमा बाबुद्वारा छोराको ह”त्या
सल्यान। मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको ह"त्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी ह"त्या गरेको...
चालिस हजार मेट्रिकटन मल चीनमै रोकियो
चौतारा । कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन ।
हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल...
३८ क्वीन्टल सुन तस्करी मुद्दाका आरोपी प्रहरी सबैलाई सफाइ
काठमाडौं । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्तलाई सफाइ दिएको छ । न्यायाधीश भरत लम्सालको इजलासले सुन तसकारी मुद्दाका आरोपी ७७ जनामा सबै प्रहैलाई भने सफाइ दिएको छ। ।
अदालतका श्रेष्तेदार टीकेन्द्रवीरजंग...
ट्याक्स हेभन मुलुकमा विनाेद चौधरीसहित परिवारका पाँच जनाकाे लगानी
खाेज पत्रकारिता केन्द्र
काठमाडाैं। नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ ।
आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र...
राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा
खोज पत्रकारिता केन्द्रका लागि रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यको रिपोर्ट
काठमाडौं। विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर...