जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय बृद्धा पक्राउ

ताप्लेजुङ ।आठराई त्रिवेणी गाउँपालिका-३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा खुकुरी...

सरकारी रकम श्रीमती र भतिजोको खातामा जम्मा गर्ने लेखापालले रकम फिर्ता गरे

रुकुम पश्चिम  । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले श्रीमती र भतिजोको नाममा जम्मा गरेको गरेको रकम गाउँपालिकाको खातामा फिर्ता गरेका छन् । लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका  लेखापाल सहयोगीको रुपमा करारमा रहेका...

भरुवा बन्दुकसहित २ जना पक्राउ

बाँके । राप्तीसोनारी गाउँपालिका-४ खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरी रहेका छन्...

कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ

  कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए...

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

गोर्खा । जबर्जस्ती करणीको आरोपमा गोरखा पालुङटारका एक जना वडाध्यक्ष पक्राउ परेका छन्। पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। आफ्नै...

करेन्ट लागेर २ वर्षीया बालिका र १६ वर्षीय बालकको मृत्यु

काठमाडौ । रौतहट राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने रामलक्षमण राय यादवको १६ वर्षीय छोरा बिरबन्धु राय यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । छिमेकी मिश्रीलाल यादवको मोटर जडान भएको कलको धारामा पानी खानको लागि कल...
Add

महिलाको सुनको सिक्री लुटपाट

काठमाडौं । नागार्जुन नगरपालिका-१ रानिबन बुद्धचोक बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीया महिलाको साथबाट १.५ तोला सुनको सिक्री आइतबार लुटपाट भएको छ । हाल नम्बर नखुलेको मोटरसाइलकलमा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाले...

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

बर्दिया । गुलरिया नगरपालिका-८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको...

तास खेलिरहेको अवस्थामा ३ लाखबढी नगदसहि १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको चक्रपथमा तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय...

हत्या अभियोगमा २० वर्ष कैद सजाय पाएका फरार कैदि ९ महिना पछि पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले कारागारबाट फरार रहेका एक कैदीलाई ९ महिनापछि पक्राउ गरेको छ । मकावानपुरको भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ बस्ने २५ बर्षिय...