ठगिकाे आराेपमा नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण...

मलेसियामा एक नेपाली युवा मृत फेला , हत्याकाे आंशका

क्वालालम्पुर । मलेसियाको जोहोरबारु स्थित देसा चेमर्लाङमा एक नेपाली युवा मृत फेला परेका छन । रामेछाप गोठगाउ निबासी याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर मृत अबस्थामा फेला परेका हुन । मृतक बोहोरा जोहोर...

फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौ । वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

७० हजार घुस सहित वाड अध्यक्ष पक्राउ

बुटवल । रुपन्देहीमा घुस सहित वाडअध्यक्ष पक्राउ परेका छन । जिल्लाको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रबण कुमार यादव ७० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका हुन । चार किल्ला सिफारिस गर्न सेवाग्राहीसंग ७०...

ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु...

चाेरिका तीन माेटरसाईकल सहित नारायण चाैधरि पक्राउ

फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले...

टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौ, ११ फागुन । टर्कि र ग्रीसमा वर्किङ भिषामा मान्छे पठाउछु भन्दै ठगी गर्ने मोरङ रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ६ चुच्चेपाटी बसोबास रहेका कमल प्रसाद पोखरेललाई प्रहरीले...

बाँस्कोटालाई अडियोकाण्डमा फसाएका मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

काठमाडौं । २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा  गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। याे समाचार थाहा खबरले...

शिवरात्रिकाे मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९...

रुकुममा बिभिन्न अपराधमा सङलग्न ७ जना पक्राउ

विपेन उलङगे रुकुम पश्चिम । जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु अाैषध सहित ७ जना पक्राउ परेका छन । लागुअाैषध चरेश, ट्रमाडाेल नामक ट्याब्लेट र कस्तुरी दांत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्लाको अाठबिसकाेट...