कर्णालीका तीन मन्त्रीले गरे पुनः शपथग्रहण

  सुर्खेत। कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुनः नियुक्तिमा तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन्। यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को...

निषेधाज्ञा हुने भएपछि करिब पाँच लाखले छोडे उपत्यका

  काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस...

उपनिर्वाचन थापालाई चुनौती

काठमाडौँ। राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी...

नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा। नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका...

कोरोनाबाट बाँकेमा ८ जनाको निधन

बाँके। कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका...

वाग्मती प्रदेशको उपनिर्वाचनमा एक करोड ६१ लाख खर्च अनुमान

काठमाडौँ। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार...

पिसिआर शुल्क बढी लिनेलाई कारवाही

  काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ । पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो पछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले...

दाङमा ९ दिन लकडाउन

  दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला...

हेल्प मधेशी मलेसिया साहआलम शाखाद्वारा उपचाररत बालक कथबनियालाइ आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया। गरिब दिन,दुखी,असाय पीडित र मलेसियामा रहेको श्रमिकहरुको हकहितका लागि काम गर्दै आईरहेको समाजिक संस्था " हेल्प मधेसी मलेसिया " को साखा साह आलम कार्यसमिति द्वारा एक बच्चा को उपचारको लागि आर्थिक सहयोग...

जसपाले निर्णय गरे भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्। प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाले तयारी...