साताको अवधिमा फरार नौ प्रतिवादी पक्राउ

  कञ्चनपुर। विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका...

नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

पर्वत। पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको...

सरकारलाई अप्ठेरोमा

  काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी...

दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि

  काठमाडौँ । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको...

जग्गाको सरकारी कागजात कीर्ते गर्ने पक्राउ

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद...

माओवादीद्वारा आजको बागमती प्रदेशसभा बैठक अवरुद्ध

  मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता...

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको...

कपिलवस्तु र झापामा जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ

  काठमाडौं। कपिलवस्तु, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...

दिगो बिकासको लागि एकता नेपालद्वारा ४५ घर परिवारलाई मकैको बीउ बितरण

मकवानपुर। दिगो बिकासको लागि एकता नेपाल (lisa himalayan ev) संस्था ले राक्सिराङ-६ का ४५ घर परिवारलाई मकै को बीउ बितरण गरेको छ। यसघि पनि निरन्तर सहयोग गर्दै आएको यस संस्थाले यसपटक पनि सहयोग गरेको...

राइस कुकर भित्र सुन लुकाएर ल्याउने एकजना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थान सहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरालाई...