कोशिस : दुर्गा सारु
लघुकथा:-कोशिस
✍️दुर्गा सारु
घुमफिर गर्नु गंगारामको दिनचर्या नै बनेको थियो । घुमफिर गरेर फर्किएपछि आफ्ना छोराछोरीलाई भन्ने गर्थे ,"असल व्यवहार र ज्ञानको ज्योतिले कलिलो मुनालाई सुन्दर आकृति दिने कोसिस गर्नुपर्छ।"
छोराछोरी पनि दिनहुुँ गाउँघर छिमेकीकोमा डुल्दै उल्टो...
आमा : गीतारानी बलाल
लघुकथा : आमा
गीतारानी बलाल
बिहान चिया पिएर गएको छोरो दिउँसो अबेरसम्म पनि घरमा नआएको हुँदा आमा चिन्तित भइन् । मोवाइलमा पटक पटक फोन गरिन् तर सम्पर्क हुन सकेन भन्ने जवाफ आयो ।
उनले आफ्नो साथीलाई फोन...
जीवनसाथी : रामचन्द्र भट्टराई
लघुकथा: जीवनसाथी
रामचन्द्र भट्टराई
- यात्रा लामो दुरिको थियो । बसभित्र यात्रीहरु खचाखच भरिएका भएपनि आफुलाई एक्लो महशुस भइरहेको महशुस गरिरहेको थिए । त्यहाँ परिचित कोही थिएनन् । सबै अनुहार नौला थिए, आ-आफ्नै धुनमा मस्त थिए...
बलिउडका चर्चित कलाकार सुशांत सिंह राजपुतद्वारा आत्महत्या
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
विश्वव्यापी कोरोना महामारीको कारण धेरै देशहरूमा लकडाउन भएको अवस्थामा भारतमा पनि जारी गरिएको लकडाउन...
अनलाइन पालाम प्रतियोगिताको पुरस्कार राशि बढ्यो
काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने...
समस्या : बसन्ता गौतम
लघुकथा: समस्या
बसन्ता गौतम
बिहान स्कुलबाट फोन आएदेखि नीतालाई निकै छटपटी भएको छ ।
प्रिन्सिपल सरले फोन गरेर " म्याम अब हामीले आइतवारबाट अनलाइन कलास चलाउन पर्यो , हजुरले मोबाइलमा जुम एप डाउनलाेड गर्नु , अब...
प्रेरणा : शेखर अर्याल
लघुकथा : प्रेरणा
शेखर अर्याल
अभावभित्र उसकाे खुसी बेग्लै थियाे । आमाले जेनतेन छाेरी विद्यालय पठाएकी थिइन् ।
"अब त छाेरी बाह्र सक्न थाली ।"
आमा सुई........य सास फेर्दै गुन्द्रीमा बसिन् ।
"बल्ल जमुनाका बाकाे चाह पूरा हुने भयाे...
मानसिकता : रीता बलामी
लघुकथा : मानसिकता
रीता बलामी
राजुकी आमाको गोडा भाँचेको एक हप्ता भो । बिहानको पकाउने काम उनकै बुबाले गर्नु परेको छ । लकडाउन भए पनि अरु बेला त बिहान खाएर निस्क्यो, तास खेल्यो अनि एकै पटक...
जडयाहाको स्वास्नी : बि.बि.याक्खा
लघुकथा :-"जडयाहाको स्वास्नी "
बि.बि.याक्खा
राम्रो कुल घरानाको पढेलेखेको
केटो भनेर सरलाको बिहे सानैमा गरिदिए। खानलाउन दुख भने थिएन। दिनहरु बित्दैजाँदा सरलाको श्रीमान हरिभक्त
अधिक मात्रमा पिउन थाले ।प्रायः नसाको सुरमा घर पुग्ने गर्थे। सरला चिन्तित हुन थालिन्...
लघुकथा : नेताको भाषण र पण्डितको शान
लघुकथा : नेताको भाषण र पण्डितको शान
बाबुराम न्यौपाने "उत्स"
---------------------
क्रान्तिको रन्को सेलाउँदै गए पनि नेता हरिबहादुरको चुरीफुरी हेर्नलाएक थियो।उनलाई संघ,संस्थाको निम्तोमा जान, पार्टीको काममा र सभासम्मेलनमा भाषण गर्न भ्याइनभ्याइ हुन्थ्यो।
उता पण्डित रामहरिको पुराणवाचनको नयाँशैली र...











