पीडा : राजेन्द्र शर्मा

लघुकथा : पीडा राजेन्द्र शर्मा उसलाई बालकदेखि बृद्धसम्म सबैले मन पराउँथे । रुचिका साथ काखी च्याप्थे तर पनि ऊ खिन्न थियो । ऊ एउटा अस्वस्थ प्रतिस्पर्धाको चपेटामा परेको थियो , व्यक्तिपिच्छेको होडबाजीमा ! ऊ आफैलाई एउटै...

गायिका जानकी तारामीको दशै तिहार विशेष “अभागी छोरी” सार्वजनिक

काठमाडौं । लोक दोहोरी गायिका जानकी तारामी मगरको दशै तिहार विशेष "अभागी छोरी" बोलको गीत सार्वजनिक भएको छ । गीत तारामीमकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो । माइती र चेलीबीचको सम्बन्ध र मायालाई...

समानता : मन्दिरा मधुश्री

लघुकथा : समानता ! मन्दिरा मधुश्री "ए रामे ! घाम झुल्किन आँटिसक्यो, यो मोरो भने अझैसम्म पसारिइरहेको छ । छिटो उठ् । खलक्क नुहाएर घर बढार,पुछ् । गाइले दाम्लो चुँडाउन लागिसक्यो । कुँडो बसालेर भकारो सोहोर...

गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )

काठमाडौं । एक पछि अर्को सफलता   गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय...

लघुकथा: ज्वालामुखी

लघुकथा: ज्वालामुखी कमला ओझा तराईको गर्मी , घाम पृथ्वीतिरै झर्दै छ कि भन्नें भान भइरहेको थियो । असारको महिना भएपनि आकाशमा वादलको टुक्रा समेत कतै देखिंदैनथ्यो । रुखको फेदमा बसिरहेका कौवाहरु पनि प्रचण्ड गर्मी खप्न नसकेर...

नतमस्तक : मिसु श्रेष्ठ

लघुकथा : नतमस्तक मिसु श्रेष्ठ अाज बिदाको दिन थियो । हामी दम्पतिलाई अाफन्तलाई भेटन जानु थियो । सार्वजनिक नेपाल यातायात गाडीको साधारण सिटमा हामी श्रीमान, श्रीमती बस्यौं। गाडी हिडेर अर्को स्टपमा अाउँदा गाडी रुक्यो । फुत्त...

कमल रेग्मीको “हुन्न रहेछ परदेशमा” सार्वजनिक (भिडियो

काठमाडौं । वैदेशिक रोजगारमा रहेका सम्पुर्ण नेपालीहरु प्रति समर्पित मार्मिक गीत 'हुन्न रहेछ परदेशमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। परदेशको पिडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण...

वफादारी : कल्पना गैरे

लघुकथा : वफादारी कल्पना गैरे छाेरा छाेरी पढाउन , राम्राे स्वास्थ्य उपचार पाउन र राम्राे राेजगारको अाशाले गाँउकाे खेतबारी बेचेर सबै गाउँलेहरू सहर बजार झरे । तर निमबहादुरसंग बजार झर्ने उपाय नै केही थिएन । चार जनाकाे...

परिवर्तन : दिनेश निरौला

लघुकथा : परिवर्तन दिनेश निरौला "तल्लो घरको कान्छाले एउटा सानु फुन बोकेका छन् , बुढा ! रेडियो त्यसैमा बज्ने रै'छ, लाइट त्यसैमा छ। गीत भर्न र फोटो खिँच्न पनि मिल्ने, अझ बिदेशमापनि कुरा हुन्छ अरे !...

प्रतिष्ठानको ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका प्रा.डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्यअन्तर्गत तयार...