विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडौँ । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति...

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ । भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत्...

नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गयो

काठमाडौँ । टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो...

मलेसियामा अबैधानिक तवरले बसेका श्रमिकमाथि धडपकड तीव्र

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।  मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान...

अमेरिका चिनियाँ लसुनले सुरक्षा खतरा !

काठमाडौं । अमेरिकामा आयात भैरहेको चिनियाँ लसुन देशको सुरक्षाका लागि उपयुक्त नभएको दाबी एकजना अमेरिकी सांसदले गरेका छन् । रिपब्लिकन सिनेटर रिक स्कटले वाणिज्यमन्त्रीलाई पत्र लेखेर चिनियाँ लसुन आयातबाट राष्ट्रिय सुरक्षामा पर्ने असरको जाँच गर्न...

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

  काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको...

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौं । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर...

कम्बोडियाले करिब ९ टन सुन उत्पादन गर्‍यो

नोम पेन्ह । कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ । मङ्गलबार खानी तथा ऊर्जा मन्त्री केओ रतनकले ‘कम्बोडियामा...

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको...

उत्तरी गाजाबाट करिब ५ लाख मानिस बाहिरिए

गाजा । इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजाबाट करिब ५ लाख मानिस छाडेको जनाएको छ । आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले उत्तरी गाजाबाट करिब पाँच लाख मानिसले छाडेको र हमासले उत्तरी क्षेत्र छोड्न...