अफगानिस्तान भुकम्प परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काबुल । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात...

अमेरिकी राष्ट्रपतिको कुकुरले मान्छे टोक्यो !

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना...

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल...

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो

काठमाडौँ– उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मोरोक्कोको माराकेश शहरको...

रुसको विमानस्थलमा ड्रोन आक्रमण

एजेन्सी । रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ । रुसका स्थानीय सञ्चार माध्यमले सो कुरा उल्लेख गरेका छन् । रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको समाचार बाहिरिएको छ...

उडाईरहेको बिमानका चालक जब एकाएक बिरामी भए

बोस्टन। आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ ।यस्तै एउटा घटना अमेरिकावाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी परेका छन् । द वासिङ्टन पोस्टको रिपोर्टका...

सय बर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन । बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन् । बेलायती अखबार डेली मिरर विरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका...

मलेसियामा साकेला (उभौली) कार्यक्रम भब्य रुपमा सम्पन्न

मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोको आयोजनामा उभौली साकेला कार्यक्रम भब्यरुपमा सम्पन्न भएकोछ । यहि मे २१ तारिख किरात राई यायोक्खा क्षेत्रीय समिति पेराकका अध्यक्ष रमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किराती साकेला नाचगान...

मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न

  इश्वर राई क्वालालम्पुर, मलेसिया ( मलेसियामा २५६७औं बुद्ध जयन्ती (वेसाक डे) यहि बिहबिार मे ४ तारिख भव्य रुपमा सम्पन्न भएको छ । मलेसिया स्थित कान्दिया सभा हल ब्रेकफिलमा भएको औपचारीक कार्यक्रममा विभिन्न देशका उच्च आयोग तथा...

मलेसियान गृहमन्त्री इजमायल आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन्। तीनदिने भ्रमणमा नेपाल आउन लागेका इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम...