काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु
वासिंगटन डिसी, १४ जेठ । अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या...
७३ बर्ष पछि पनि नहटने भो साउदीमा मदिरामाथी लगाइएको प्रतिबन्ध
रियाद, १४ जेठ । साउदी अरबमा मदिरा माथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ।
साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका छन् ।
साउदीले मदिरा माथी प्रतिबन्ध...
भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित
नयाँ दिल्ली, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।
जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८,...
भियतनामले ट्रम्प परिवारलाई दियो २० हजार करोडको जग्गा उपहार
मनिला, १३ जेठ । डोनाल्ड ट्रम्प पुनः अमेरिकाको सत्तामा फर्किएपछि उनको परिवारको व्यापारिक गतिविधिमा नयाँ नयाँ घटना घटिरहेका छन ।
भियतनाम र इन्डोनेसिया जस्ता एसियाली देशहरू अहिले ट्रम्प परिवारलाई अर्बौं डलरका परियोजनाहरू दिएर अमेरिकासँग सम्बन्ध...
आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने
काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ...
दोस्रो विश्वयुद्द पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ
बर्लिन, १२ बैशाख । दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन...
अमेजनका संस्थापक बेजोस हुदैँछ बिबाह, एक पाहुनाका लागि ७५ लाख खर्च
काठमाडौं, १२ बैशाख । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।
समाचार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका...
अमेरिकाकाे नागरिकता त्याग्ने क्रम बढदाे, यो बर्ष २० प्रतिशतले बृद्दी हुने प्रक्षेपण
वासिंगटन डिसी, ११ जेठ । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ ।
अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई...
ट्रम्पको हार्वड नीतिले बेल्जियमकी भावी रानी समस्यामा
काठमाडौं, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको प्रभाव विश्वभर परिरहेको छ ।
यसपटक शाही परिवारकी राजकुमारी पनि यसको सिकार भएकी छिन् । राजकुमारी एलिजाबेथ, बेल्जियमको भावी रानी हुन्, जो हार्वर्ड विश्वविद्यालयमा सार्वजनिक नीति...
अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
काठमाडौं, १० जेठ । हाम्रो वरिपरि धेरै प्रकारका ब्याक्टेरिया रहेका हुन्छन्। यीमध्ये केही हाम्रा लागि राम्रा छन् भने केही नराम्रा पनि छन् ।
वैज्ञानिकहरूले चीनको तियाङगोङ स्पेस स्टेशनमा एउटा ब्याक्टेरिया फेला पारेका छन्, जुन निकै...











