बलुचिस्तानमा फेरि भेटियो सुन र तामाको विशाल भण्डार, मुल्य नै १ ट्रिलियन अनुमान
बलुचिस्तान, २८ चैत । पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ।
पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित...
८४ % जवाफी कर लगाए लगत्तै १८ अमेरिकन कम्पनि माथी चीनको कारबाही
बेइजिङ, २८ चैत । डोनाल्ड ट्रम्पको १०४ प्रतिशत ट्यारिफको जवाफमा बेइजिङले अमेरिकामा ८४ प्रतिशत ट्यारिफ लगाएको छ ।
चीनको यो जवाफी हमलाबाट अमेरिका अझै मुक्त भएको थिएन कि सी जिनपिङको सरकारले १८ अमेरिकी कम्पनीमाथि कडा...
आजैका दिन टाइटनिक पहिलो र अन्तिम यात्रामा थियो निस्केको
काठमाडौं, २८ चैत । अप्रिल १० का दिन देश र विश्वको इतिहासमा धेरै महत्वपूर्ण घटनाहरूसँग जोडिएको छ।
यस दिन खास गरी सन १९१२ मा टाइटानिक जहाजले आफ्नो पहिलो र अन्तिम यात्रा सुरु गरेको थियो, जसको...
इरानले तीन कैदीको औंला काटदै, गत बर्ष मात्रै १५३८ कैदीलाई फाँसी
तेहरान, इरानले तीन जनालाई यस्तो सजाय दिने भएको छ, जसका कारण विश्वभर आलोचना भइरहेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले इरानी प्रशासनले तीन कैदीको औंला काट्ने तयारी गरिरहेको चेतावनी दिएको छ ।
सन् २०१९ मा डकैती...
इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु
तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।
सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार...
डोनाल्ड ट्रम्प ११ औं पटक हजुरबुवा बन्दै
वासिंगटन, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी चाँडै आमा बन्न लागेकी छिन् ।
खासमा ३१ वर्षीया टिफनी ट्रम्पले यसै वर्षको अप्रिलमा पहिलो सन्तानलाई जन्म दिने भएकी छिन् । जस पछि ट्रम्प ११...
सिनेमा हल बन्द गराउने साउदीअरबले अब ५ महत्वकांक्षी फिल्म निर्माण गर्ने
रियाद, २६ चैत । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ ।
तर, यी सबैको बीचमा साउदी अरेबियाको...
सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान
काठमाडौं, २६ चैत । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ ।
धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन्। कुवेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ विभागका प्रमुख माशाल अल मिशालले सम्बन्ध...
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान
ढाका, २६ चैत । बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।
गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए...
प्रत्येक २ मिनेटमा बच्चा जन्माउने क्रममा एक महिलाको मृत्युः राष्ट्रसंघ
काठमाडौं, २६ चैत । सन्तान जन्माउनु सजिलो कुरा होइन किनभने गर्भावस्था देखि सुत्केरीसम्म धेरै पटक महिलाहरुलाई धेरै जटिलताहरुको सामना गर्नु परिरहेको हुन्छ ।
यसबीचमा धेरै पटक यस्ता घटना पनि बाहिर आउने गरेका छन् जसमा बच्चा...











