दक्षिण कोरियाको दावीः युक्रेन युद्दमा ३ सय उत्तर कोरियाली सैनिक मारिए

सियोल, १ माघ । युक्रेन विरुद्ध रुसको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरिएको छ । दक्षिण कोरियाका एक विधायकका अनुसार ३ सय भन्दा बढीको मृत्यु तथा २५ सय भन्दा बढी...

अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब

वासिंगटन डिसी, १ माघ । क्यालिफोर्निया र लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो...

नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरिया, २९ पुस । अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार  एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर...

महाकुम्भ सुरूः ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन

प्रयागराज, २९ पुस । भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो ।  बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज मात्रै १...

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौं, २९ पुस । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो । क्यालिफोर्नियाको...

ट्रम्पको सपथ ग्रहणमा भारतवाट बिदेश मन्त्री एस जयशंकर जाने

काठमाडौं, २८ पुस । भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम रहेको छ । यस...

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

लस एन्जलस, २८ पुस । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार...

पाकिस्तानमा बस एक आपसमा ठोक्किदा १० को मृत्यु

लाहौर, २८ पुस । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा  बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी...

भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने

काठमाडौं, २८ पुस । असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्।   गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा नियुक्त भएपछि जय शाहले...

दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दावी

किभ, २८ पुस । युक्रेनले दुइ कोरियाली सैनिकलाइ पक्राउ गरेको छ ।   रुसको कुर्स्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको हो ।  युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो जानकारी...