बसन्त चाड: दैनिक १२ करोड चिनियाँकाे रेल यात्राकाे रेकर्ड
बेइजिङ, ३ माघ । यस वर्षको वसन्त चाडको पहिलो दिन मङ्गलबार चिनियाँ रेलवेमार्फत १०.३९ मिलियन यात्रीले यात्रा गरेका छन् ।
जुन बसन्त चाडलाई चिनियाँहरू ‘चुन्युन’ भनेर मान्दछन् । चाइना स्टेट रेलवे समूह लिमिटेडका अनुसार बुधवार...
हमास इजरायल बिचका युद्दबिराम पछि दुवै देशमा जनस्तरवाट स्वागत
तेलअभिव, ३ माघ । इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् ।
सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि दुवै पक्ष सम्झौतामा...
तालिवान सेनामा समिलिङ्गी सबन्ध बढदो, एडस भेटिए पछि खुल्यो रहस्य
काबुल, ३ माघ । अफगानिस्तानका तालिबान सेनामा एचआईभी पीडितको संख्या बढेको खुलासा भएको छ ।
आफना सेनामा एचआइभी एडस पीडित भेटिए पछि हैरान भएको तालिबान प्रशासनले हालै गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो।
सो छापामारीको...
फिटनेश एपवाट पनडुब्बीकाे रहस्य लिक भएपछि फ्रान्स तनावमा
पेरिस, ३ माघ । फ्रान्सबाट एउटा ठूलो खबर बाहिर आएको छ ।
फ्रान्सबाट एक प्रमुख सैन्य गुप्तचरीको जानकारी लीक भएको छ। फ्रान्सको गोप्य सैन्य आधार शिविर र ४ आणविक पनडुब्बीसँग सम्बन्धित संवेदनशील सूचना चुहिएको खबरले...
पाकिस्तानले भेटायो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
इस्लामबाद, ३ माघ । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ ।
पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख...
एप्पलका मालिकले कुम्भ मेला वारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी
प्रयागराज, ३ माघ । एप्पलका सह संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ–२०२५ मा सहभागी हुन भारतमा छिन् ।
यसैबीच, स्टिभ जब्सले सन् १९७४ मा कुम्भ मेलाको सन्दर्भमा लेखेको पत्र अहिले...
बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता
इस्लामबाद, ३ माघ । पाकिस्तान र बंगलादेशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन ।
सैन्य सम्बन्धलाई अझ गहिरो बनाउने उपायहरू खोज्नमा दुवै देशको सुरक्षा प्रमुखहरू बिचमा सम्झौतासमेत भएको छ ।
बंगलादेशको सशस्त्र बल डिभिजनका प्रिन्सिपल स्टाफ...
भेनेजुएलाका पाँच देशमा कुटनीतिक निकायमा बिपक्षीद्दारा आक्रामण, छानबिन गर्न माग
काठमाडौं, घ भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ ।
राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशको कूटनीतिक भवनमा क्षति पुर्याएको जनाएका हुन् ।
विदेश मन्त्री यवान गिलका अनुसार पोर्चुगल, जर्मनी,...
दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार
सियोल, २ माघ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् ।
गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन ।
भ्रष्टचार सबन्धी बिषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार...
केरलामा दलित किशोरी माथी ६२ जनाद्दारा बलात्कार, ४४ पक्राउ
नयाँदिल्ली, २ माघ । केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् ।
केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथी बलात्कार गर्ने ४४ जनालाइ पक्राउ...











