जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी खटिने

काठमाडौं । जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो । उद्घाटन नहुदै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म...

नगर प्रहरी एप्स संचालनमा

ललितपुर। ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज...

विद्युत् प्राधिकरण र सेवाप्रदायकको बिबादले देशका विभिन्न स्थानमा इन्टरनेट अवरुद्ध

  काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा...

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

बेइजिङ । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले चन्द्रमाको...

एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको...