फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप एक्कासि विश्वभर डाउन

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राममा विश्वभर अचानक बन्द भएका छन् । यो समस्या सोमबार राति साढे ९ बजेदेखि शुरु भएको हो । विश्वभर विशाल सञ्जालको रुपमा रहेका यी सामाजिक सञ्जाल एक्कासि...

विभिन्न पदका लागि लाेकसेवा आयाेगकाे सुचना

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ । यस्तो छ सुचना

विद्युत् प्राधिकरण र सेवाप्रदायकको बिबादले देशका विभिन्न स्थानमा इन्टरनेट अवरुद्ध

  काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता...

भारतमा निर्मित आइफोनको निर्यात एकै बर्षमा दोब्बर, १२.१ बिलियनको ब्यापार

नयाँदिल्ली । भारतले मोबाइल निर्यातमा ठूलो फड्को मारेको छ । समाचार अनुसार आइफोनको निर्यात दोब्बर भएको छ । भारतबाट एप्पलको आईफोन निर्यात २०२३–२४ मा १२.१ बिलियन अमेरिकी डलर पुगेको छ, जुन आर्थिक वर्ष २०२२–२३ मा...

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुम । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो ।...

साझाका पाँच थान ट्याङ्कर सञ्चालनमा

काठमाडौँ। साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै...

शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका...

जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी खटिने

काठमाडौं । जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो । उद्घाटन नहुदै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म...

एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको...