नेपाल प्रहरीलाई ‘लिडार स्पिड गन’ हस्तान्तरण

काठमाडौं । यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक...

भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुद्धारा शारणमा रोक

काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा समुदायमा अफवाह फैलाउने गलत किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय...

टुटल-पठाओ चल्न नपाउने, चले कारबाही गरिने

काठमाडौं । टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी) ले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन...

५० बढी चिनियाँ मोबाइल एपहरु भारतमा प्रतिबन्ध

ऐजेन्सी । भारतले भारतमा प्रयोग गरिने करिब ५० भन्दाबढि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ। भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई...

दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै

दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज...

पानी जहाज कार्यालयले १ कराेड ४३ लाख ९८ हजार बराबरको गाडि किन्दै

काठमाडौं । काेराेना महामारीकै बिच सरकारकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८...

नयाँ सेवा सुविधा सहित लकडाउन पछि “लुजुम”

काठमाडौ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध हुने भएको छ । काठमाडौंमा सञ्चालित बिभन्न राईड सेरिङ एप भन्दा भिन्न सेवा सुबिधा सहित सेवा सञ्चालनमा ल्याउन लागेकाे लुजुमले...

राष्ट्रिय आविष्कार केन्द्रले बनायो काेराेनाका बिरामी रेखदेख गर्ने राेबाेट

काठमाडौं । डाक्टर महाबिर पुनले स्थापना गरेकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना बिरामी उपचारमा प्रयाेग हुने राेबाे् बनाएको छ । आईतवार संस्थापक पुनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै यसकाे जानकारी दिएका हुन । उनका अनुसार राष्ट्रिय आविष्कार...

विभिन्न पदका लागि लाेकसेवा आयाेगकाे सुचना

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ । यस्तो छ सुचना

अव ति आवश्यक आवागमन पास अनलाइन बाटै

काठमाडौं । सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रणकाे लागि जारि गरेकाे लकडाउनकाे समयमा अति आवश्यक पास अनलाइन बाट बितरण गर्ने भएकाे छ । गृहमन्त्री रामबहादुर थापाले अनलाइन सिस्टमकाे उद्घाटन गर्दै जनताको अति आवश्यक कामको सुविधाको...