सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

 सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...

उदयपुरबाट बालिकासहित १४ जना विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना  नेता कार्यकर्ता पक्राउ परेका छन् । उनिहरु धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेकाे बताएको छ । उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै...

अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पटक-पटक गरी पीडित सँग ७४ लाख रकम असुलेकोआरोपमा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेमा कपिलवस्तु...

भारतमा कोठी सञ्चालन गर्ने चमेली यसरी पक्राउ परिन्

काठमाडौं । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही...

मृत अवस्थामा फेला परेका गोमन सिंह मगरको हत्या भएको पुष्टी

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा फेला परेका एक ब्याक्तीको हत्या भएको पुष्टी भएको छ । यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९...

बझाङमा पेस्तोलसहित एक जना पक्राउ

बझाङ । बझाङमा पेस्तोलसहित एक जना पक्राउ परेका छन । थलारा गाउँपालिका-७ बाट केदारस्यू गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्रीलाई पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे। ईलाका प्रहरी कार्यालय थलाराबाट...

सांसद भएर पनि दिपक मनाङगे फेरि लफडामा

पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष...

छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ

काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर...

बलत्कार आरोपमा बनझाँक्री पक्राउ

उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बोक्से, पानीट्याङकीका एक वनझाँक्रीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले...

गाडी रोकेर अवैध रुपमा पैसा असुल्ने ६ जना पक्राउ

सप्तरी, ।  ना.४५ ख ६९७ नम्बरको बालुवा लोड गरेको ट्रक रोकेर अवैध रुपमा पैसा मागी लिएर भाग्ने ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरुङगा नगरपालिका-३ स्थित चहाका खोलाबाट फर्कने क्रममा उनीहरुले उक्त...