कुटपिट गरी आफ्नै श्रीमतीको हत्या

बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई...

अवैध लागूऔषध सहित पक्राउ

झापा । झापा गाउँपालिका–२ झापा बजारबाट करिब ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइल सहित ३ जनालाई आइतबार साँझ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ पैयुँटार...

आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ

सुर्खेत । जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ। पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन्। शनिबार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया...

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९...

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको...

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं ।  राेकिराखेकाे माेटरसाईकल चाेरि गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन ।काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित पार्किङ गरी राखेको बा.८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको  अवस्थामा दिपेश गुरुङ पक्राउ परेका हुन । धादिङ्ग त्रिपुरा सुन्दरी...

सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

 सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...

घुससहित सबइन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनलाई धनगढी...

धनुषा बटेश्वरकी एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु

सुरेन्द्र महतो धनुषा। धनुषाको बटेश्वर गाउँपालिका - २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया श्रीमती अञ्जु महतो मृतावस्थामा फेला परेकी छन्। आइतबार साँझ उनि शंकास्पद मृतावस्थामा फेला परेकी हुन् । आइतबार साँझ आफ्नै घरको ओछ्यानमा...