गाडीभित्र राखेर किशोरीलाई जबर्जस्ती करणी

नुवाकोट, । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगामा शिवपुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय जीवन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर ती...

सुतिरहेको बेला बन्चरो प्रहार गरि आफ्नै छोराको हत्या

रुपन्देही । कञ्चन गाउँपालिका-१ कुचेरा बस्ने ५३ वर्षीय रिम बहादुर कुमाललाई आफ्नै छोराको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काकाको घरको छतमा सुतिरहेको अवस्थामा रिम बहादुरले बन्चरो प्रहार गर्दा गम्भीर भएका...

नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाई बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५...

छुट्टाछुट्टै स्थानमा हतियारसहित दुईजना पक्राउ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका  १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा...

बम प्रयोग गरि ज्यान मार्ने साह पक्राउ

रौतहट । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मोहम्मद अफताब आलमका प्रतिवादिि समेत भएको र विष्फोटक पदार्थ,...

विभिन्न  जिल्लामा ५ जना मृत अवस्थामा फेला

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने...

सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

 सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...

पेस्तोलसहित पक्राउ परेका दिपेन्द्र कुमार उपर अनुसन्धान सुरु

सिरहा । लहान नगरपालिका-१५ घर भई हाल सोही नगरपालिका-५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव  कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको...

छिमेकी दम्पतीलाई खुकुरी प्रहार गरि हत्या

खोटाङ ।  केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शुभराजले डिल्ली...

जंगली जनावर मृगको शिकार गरेपछि दुईजना पक्राउ

उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका-५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली...