एमाले उपाध्यक्ष पौडेल बिरूद्द २० करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता

काठमाडौं, ३२ असार । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले आज...

प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक...

लेखा समितिमा बिधुतीय राहादानी छपाइका बारेमा छलफल हुदैँ

काठमाडौं, ३० असार । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदर परिसरमा उक्त बैठक बस्नेछन् ।   आजको सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान...

प्रतिनिधिसभा बैठकमा तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं, ३० असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ  ।   आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मान्त्री सोबिता...

प्रतिनिधिसभाको बैठकमा बिपक्षी दलको आज पनि बिरोध

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर आज पनि विरोध जनाएका छन । सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर आज पनि विरोध जनाएका हुन् ।   नेपाली कांग्रेस,...

राष्ट्रियसभा बैठकमा ९ मन्त्रीहरूले जवाफ दिने

काठमाडौं, २२ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा बिनियोजन बिधेयक, २०८३ अन्तर्गत बिभिन्न शिर्षकहरू मध्ये ९ वटा मन्त्रीहरूले सांसदहरूले...

प्रतिनिधिसभा बैठकमा ४ बिधेयक प्रस्तुत हुने

काठमाडौं, २२ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता...

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ । शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् । काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको...

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल...