आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, माघ १३ । आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि ऋणपत्र खुला गरेको थियो जसमा अवेदन दिने...
नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने
काठमाडौं, माघ १३ । एनएलजी इन्स्योरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा गर्ने भएको छ । जसमा कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख...
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुल्यो
काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले ५ लाख ५ हजार १८६ कित्ता ंस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।...
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा चयन
काठमाडौं । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरत बहादुर रावत 'डोटेली कान्छा' निर्विरोध चयन भएका छन्।
प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट,...
प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो
काठमाडौं - इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल फुटबल क्लबले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा इप्स्वीच टाउनलाई ४-१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा...
रबि लामिछानेकाे छुनछेक बहस आज पनि, आजै आदेश आउने
बुटवल, १३ माघ । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे छुनछेक बहस आज पनि जारी रहने भएको छ ।
बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।
सरकारी...
राप्रपा केन्द्रिय समिति बैठक लम्बियो, आज पनि जारी रहने
काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।
शुक्रबार देखी धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक एक दिन लम्बिएर आजसम्म जारी रहने भएको हो ।
जारी बैठकमा...
अशोक राइ नेतृत्वको जसपाको केन्द्रिय समितिको बैठक आज पनि
वीरगञ्ज, १३ माघ । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
शनिबार देखी वीरगञ्जस्थित पुजन होटलमा सुरू भएको बैठकमा समसमायिक राजनीतिक बिषयलगायतमा छलफल भइरहेको...
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ
काठमाडौं, १३ माघ । संङघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था...
नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ
काठमाडौं, १२ माघ । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा...











