बिगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ बढी ठुला आगलागी

क्यालिफोर्निया, २७ पुस । विगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ भन्दा बढी आगलागी भएका छन्। क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ। यो क्षेत्रमा चिसोको कमी छ। यसबाहेक यो राज्य अमेरिकाका अन्य क्षेत्रहरू भन्दा धेरै तातो...

लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

भैरहवा । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो अत्याधिक बढेको छ । लियो क्लब अफ भलवारीले चिसो बढेसँगै सिदार्थनगर नगरपालिका र वुटवल क्षेत्रका स्थानीयहरुलाई कम्बल वितरण गरेको छ । क्लबले बिशेषगरी बेवारिसे, असाहय, वृद्ध...

यी हुन् जाडोमा मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं, २७ पुस । जाडोको समयमा  बिहान हिड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।   जसका कारण हामी दिनभर सक्रिय रहन्छौं । हामीलाई न आलस्य लाग्छ, न निन्द्रा लाग्छ तर कहिलेकाहीं हामी केहि गल्ती गर्छौं, जसका कारण...

आजको मौसमः चार प्रदेशमा माैसम बदली रहने

काठमाडौं, २७ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ...

आजको राशिफल

बि.सं.२०८१ पुष २७ गते शनिवार, ई.सं.२०२५ जनवरी ११ नेपाल सम्बत ११४५ पोहेलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल द्वादशी, पञ्चाङ्ग: शुक्ल बालव रोहिणी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, शुभ योग विष्टि करण । आज नेपालमा सूर्योदय...

धरौटी बुझाएर छुटे तीन जना

कास्की । सूर्यदर्शन सहकारी बचत रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै तीन जनाले धरौटी रकम बुझाएका छन्। आरती गुरुङ, पूर्वसांसद मीना...

रवि लामिछाने तत्काल नछुट्ने, कास्कीपछि काठमाडौं ल्याइने

काठमाडौं - सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो। कास्कीको...

सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

पोखरा, २५ पुस । सहकारी ठगी मुद्दाका ७ आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश दिइएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश...

सहकारी ठगीः जोशीलाइ ८८ लाख धरौटीमा रिहा गर्न आदेश

पोखरा, २५ पुस । सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ...

रबि लामिछानेलाइ ६५ लाख धरौंटीमा थुनामुक्त गर्न आदेश

पोखरा, २५ पुस । रबि लामिछाने थुनामुक्त हुने भएका छन् । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज...