लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा

विराटनगर, २५ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाइ पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय...

अध्यादेशको हल्ला बिचमा प्रचण्ड र माधव भेटबार्ता

काठमाडौं, २५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संबिधान संसोधन हुने तथा थ्रेस होल्ड...

एमाले कहाँ छ भन्नेहरुलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिए पछि थाहा हुन्छः प्रधानमन्त्री

काठमाडौं, २५ पुस । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई आग्रह गरेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र...

मेयरको लापरबाहीका कारण कटहरियाका हजारौँ विद्यार्थी परीक्षाबाट बञ्चित

सञ्जय मिश्रा, रौतहट २५ पुस। रौतहटको कटहरिया नगरपालिकाका मेयरको कारण नगर अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विधार्थी अर्धवार्षिक परीक्षाबाट बञ्चित भएका छन्। केही समय अघि बिशेष अदालतबाट सफाई पाएर पुनः पद बहाली भएका मेयर अजयप्रकाश...

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ पुस । पोल्याण्ड पठाइ दिन्छु भनि प्रलोभनमा पार्ने एक ब्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश...

गैडाको खागसहित झापामा एक पक्राउ

झापा, २५ मंसीर । लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको...

बिहिवार नेप्से परिसुचक १८.९४ अंकले घटयो

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ । बिहिवार ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता...

सबै माओवादी एकठाउँमा बसेर जनयुद्द दिवस मनाउ भन्नेमा छुः विप्लब

बिशाल बस्नेत, महोत्तरी, २५ पुस ।  जनयुद्वको  विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस  मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले वताएका छन् । जनयुद्वको रक्षाको लागि माओवादी...

इजालासमा रबिको प्रतिबद्ता, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’

पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाइ कुरा राख्ने समय दिए पछि अदालतको इजालासमा उनले सो...

लेखा समितिका पुर्व स्वकिय सचिव पक्राउ

विराटनगर, २५ पुस ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल...