सुन-चाँदी दुवैको भाउ बढ्यो
काठमाडौं, पौष २५ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम...
समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा
काठमाडौं, पौष २५ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक...
सर्वोत्तम सिमेन्टको सेयरधनीलाई लाभांश
काठमाडौं, पौष २५ । सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पौष २६ गते अर्थात भोली साधारण सभामा वितरण गर्नेछ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ...
रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने
पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ ।
सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरे पछि सम्भवतः आजै...
संसदका दुइ समितिको बैठक बस्दैँ
काठमाडौं, २५ पुस । संघीय संसद अन्तर्गतका दुइ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती दुवै बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू...
लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ
झापा - जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्।
झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ...
रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ
रौतहट २४ पुस। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई...
अपिहिमाल गाउँपालिका मुकाम सडक पु्ग्न १० किमी बाँकी, बजेट निकासका लागि प्रचण्डसँग आग्रह
काठमाडौं, २४ पुस । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् ।
अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको...
औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरतः उद्योगमन्त्री
काठमाडौं, २४ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन ।
मन्त्रालयद्वारा आयोजित उद्योग ४.०विषयक सरोकारवालासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उद्योग...
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश
काठमाडौं, पुस २४ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ।
आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन ।
प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ...











