पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ
पर्सा - पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय रहेका छन्।
उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता...
अवैध कल सेन्टरबाट भारतीयसहित ५३ जना पक्राउ
काठमाडौं - अवैध कल सेन्टर सञ्चालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडामा लिई कल सेन्टर सञ्चालन गरी...
संसदको एक समितिको बैठक बस्दै
काठमाडौं, २४ पुस । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ ।
जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन...
तारागाउँ रिजेन्सी होटल्स र एचआइडीसीएलको आज वार्षिक साधारण सभा
काठमाडौं, पौष २४ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले...
लक्ष्मी सनराइज बैंकको एजीएम आज
काठमाडौं, पौष २४ । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण...
साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित
काठमाडौं, पौष २४ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९–८० मा ७७ करोड ३५...
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
काठमाडौं, पौष २४ । सिद्धार्थ बैंकको पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, बैंकले...
संगठन सुदृढीकरण र खबरदारीमा जोड दिने निर्णय गर्दै आजपा रौतहटको भेला सम्पन्न
रौतहट २३ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहट जिल्ला कमिटीको बैठक मौलापुरमा सम्पन्न भएको छ।
केन्द्रीय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।
संगठन विस्तार, संघर्षको समीक्षा र...
वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नया नेतृत्व चयन
महोत्तरी, २४ पुस । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।
संघका केन्द्रिय अध्यक्ष मधुसुदन गिरिले २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने...
आजको राशीफल
बि.सं.२०८१ पुष २४ गते बुधवार, ई.सं.२०२४ जनवरी ८, नेपाल सम्बत ११४५ पोहेलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल नवमी, पञ्चाङ्ग: सिद्ध कौलव अश्विनी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, गण्ड योग, विष्टि करण । आज नेपालमा...











