एमाले बैठकबाट १४ प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो। सत्तारूढ दलबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त...

माओवादी बैठक : १६ समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठक १६ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार...

पार्टी भित्र कुनै पुर्व समूह छैनन, सबै एमाले हुन्: ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरु कायम नरहेको र सबै साथीहरु वर्तमान एमालेंको भरभराउँदो पङ्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ...

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड

काठमाडौ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन । पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो...

सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

काठमाडौं, पौष २३ । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार...

प्रि ओपन सेसन नेप्से बढ्यो

काठमाडौं, पौष २३ । प्रि ओपन सेसनमा नेप्से सूचक १३.६५ अंकले बढेको छ । यससँगै सूचक २६५४.३४ विन्दुमा आएको छ । १ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८४ कम्पनीको...

यी १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक खरिद अनुगमनको निर्देशन

काठमाडौं, पौष २३ । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको...

साना किसान विकास लघुवित्तको एजीएम आज

काठमाडौं, पौष २३ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ । सभामा संस्थाले सेयरलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने...

पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

काठमाडौं, २३ पुस । पुर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थाले पछि पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संबिधानको मुल मर्म बिपरित पुर्व राष्ट्रपति र उप...

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आब्हान्

काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन । केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन ।   ‘हिजोआज विभिन्न भागमा साना–ठूला भूकम्पका धक्का...