काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता
काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।
बिहान ५:५५ बजे यो महशुश गरिएको हो।
नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो...
तीनवटा संसदीय समितिका बैठक बस्दैँ
काठमाडौं, २३ पुस । संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हाहे ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ,...
माओवादी केन्द्रिय समिति बैठक आज पनि जारी रहने
काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।
गत आइतवार देखी सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको...
नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि
काठमाडौं, २३ पुस । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।
गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो ।
अध्यक्ष केपी...
आजको राशिफल
बि.सं.२०८१ पुष २३ गते मंगलबार, ई.सं.२०२५ जनवरी ०७, नेपाल सम्बत ११४५ पोहेलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल अष्टमी, पञ्चाङ्ग: शिव बव रेवती, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, व्यतिपात योग, कौलव करण...
दुरुस्तै इन्स्पेक्टर बनेर उच्च पदस्थ व्यक्तिसँग चिनजान गर्दै ठग्दै
काठमाडौं - प्रहरीले आफ्नै विभागीय संगठनको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापा छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...
माओवादी केन्द्रीय समिति, १०० जनाले बोल्न बाँकी
काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ।
१८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोलिसकेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बैठक भोलि...
भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन्: प्रभु साह
बिरगंज, २२ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् ।
सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म...
आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने
काठमाडौं, २२ पुस । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजका लागि सकिएको छ ।
आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन ।
खाजा ब्रेक पछि स्थायी...
लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी
विराटनगर, २२ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ...









