आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन...
मकवानपुरमा एमाले उम्मेदवारहरु गाउँ गाउँमा
सविन लोप्चन तामाङ
हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगि रहेका छन् ।
नेताहरुले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको पहाडी...
बाम लोकतान्त्रिक गठबन्धन अझै लामो समय सम्म रहनु पर्छ : कुमारी मोक्तान
हेटौडा । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको कार्यन्वयन र रक्षाको लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताएकी छन् ।
हेटौडामा...
विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?
विपेन उलङगे
काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो...
एमाले बिकासमा केन्द्रीत हुन्छ झुठो आश्वासन दिदै हिड्दिन – उम्मेदवार थापा
राक्सिराङ । मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले नेकपा एमाले ले झुठो आश्वासन दिदै हिड्ने पार्टी नभई राष्ट्र,राष्ट्रियता र बिकासको लागि निरन्तर लागि पर्ने पार्टी रहेको बताएका छन।
एमाले राक्सिराङ...
थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार डेंगु रोगबाट...
२८ लाख रुपैयाँसहित अख्तियारद्वारा इन्जिनियरसहित दुईजना पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २८ लाख घूस वापतको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियरसहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो...
काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो ।
महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश...
एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताएका छन् । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको...
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएको बताएका छन ।
बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न...











