पर्यटक उम्मेदवार भन्दा स्थानीय उम्मेदवारलाई जिताउन मकवानपुर २ “ख” का उम्मेदवार थापाको आग्रह

मनहरी । नेकपा एमाले मनहरी गाउँ पालिका वडा नं. ३ को बिस्तारित बैठकबाट संयोजक धिरज पौडेल उप संयोजक उमा ओझा लगायत २०१ सदस्य समितिको चुनावी प्रचार प्रसार समिति गठन भएको छ। कार्यक्रमको अध्यक्षता वडा नं....

रुकुममा माओवादीको अगुवाइमा १३ सय किलोमिटर बाटो खनि सकेका छौँ – राजकुमार शर्मा

विपेन उलङगे रुकुम पश्चिम । रुकुम (पश्चिम) निर्वाचन क्षेत्र "ख" का प्रत्येक्ष प्रदेशसभा सदस्य पदका लागि लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा "आर्ट"ले रुकुममा शान्ति प्रक्रियापछि मात्रै विकास भएको बताएका...

प्रवासी थारु सेवा समाज मलेसिया र थारु कल्याणकारीणी सभा आपसमा समायोजन

मलेसिया । प्रवासी थारु सेवा समाज मलेसियाको तेस्रो महाअधिवेशन तथा थारु कल्याणकारीणी सभासंग समायोजन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग‌ैरआवासीय नेपाली संघको सभाहलमा आईतवार सम्पन्न महाअधिवेशनबाट मनिराम थारुको नेतृत्वमा २१...

मनसुन बाहिरिँदै, भारी वर्षाको सम्भावना छैन

काठमाडौं । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको...

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम...

रुकुमका कांग्रेसलाई उम्मेदवार शर्माको सन्देश: तपाईंहरु दु:खी नहुनुहोस्

रुकुम । रुकुम पश्चिमको निर्वाचन क्षेत्र नम्बर "ख" प्रदेशसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार राजकुमार शर्मा "आर्ट"ले गठबन्धन दल नेपाली काङ्ग्रेसका कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट बाम लोकतान्त्रिक...

लोकसेवा आयोग लुम्बिनी प्रदेशबाट विभिन्न पदमा आवेदन माग (सूचनासहित)

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ। खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ। कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को...

कर्णालीका १० जिल्लामा १२ सिटमा ७४ जनाको प्रतिस्पर्धा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ सिटका लागि ७४...

बहादुर महतोको परिवारलाई ८० हजार आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । महोत्तरीको बर्दिबास-९ पशुपतिनगर र वडा न.७ किसान नगर दुईटै वडाको सिमानामा बर्षौ देखि ऐलानी जग्गामा एउटा झुपप्डिमा बस्दै बहादुर महतोको परिवारलाई आर्थिक सहयोग गरिएको छ । महतोको परिवारको घर निर्माणको लागि उठेको ७९...