प्रवासी श्रमिकका लागि सरुवा रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम हुदै

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको नवौं श्रृङखला गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्दै आएको छ । आगामी असोज...

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

  कालिकोट । चार दिनदेखि रक्तश्रावले चटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु...

उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग

  काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै...

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

काठमाडौं । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा...

सुदूर पश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको अध्यक्षमा शेर बहादुर रावत

डडेल्धुरा । सुदूर पश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको तेस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन असोज २२मा डडेलधुरामा सम्पन्न भएको छ । अधिवेशनले दुई वर्षय कार्यकाल को लागि सेर बहादुर रावत को अध्यक्षयतामा नयाँ कार्यसमिति सर्वसम्मत...

गंगा चौधरीले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा

काठमाडौं । गंगा चौधरी नामले परिचित गंगा सत्गौवा थारूले स्वतन्त्र उम्मेदवार लड्ने घोषणा गरेकी छन् । नेकपा एमाले नेतृ तथा सांसद थारुले दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी...

तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, बिहानैदेखि भक्तजनको भिड

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा...

मलेसियामा श्रमिकका समस्या सम्बन्धि पीएनसीसी र दुतावासको हेल्प डेस्क

मलेसिया । मलेसियाको साहाआलममा प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नपाली दुतावास मलेसियाको समन्वयमा हेल्प डेस्क सम्पन्न भएको छ । अक्टोबर २ तारीखमा सम्पन्न उक्त कार्यक्रममा समसामयिक श्रमिकका समस्या समाधान बारे छलफल तथा सुझाव...

त्रिवेणी गाउँपालिकाको घुम्ती शिविरमा ३ हजार ९०६ सेवा प्रवाह

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडामा विभिन्न सेवासहितको सञ्चालन गरेको घुम्ती शिविर सम्पन्न भएको छ । । गाउँपालिकाले असोज ५ देखि प्रत्येक वडामा एकदिने सेवा शिविर सञ्चालन गरेकोमा वडा नं. २ मा...

कोभिड-१९ मा १६ हजारबढी आप्रवासी श्रमिकलाई पीएनसीसीको सहायता

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले कोभिड-१९ महामारीको बेला १६ हजार भन्दा बढी पिडित आप्रवासी नेपाली कामदारलाई मानवीय सहयोग, सहायता गरेको उल्लेख गरिएको छ । बिहीबार काठमाडौं आयोजित पीएनसीसीको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अन्तर्गतको...