६ किलो गाँजा र ५९ बोतल विनरेक्स सहित कस्की र बारामा ४ जना प्रहरी...
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१७...
दोलखामा गोरू काटेको अभियोगमा तीनजना पक्राउ
दोलखा । तामाकोशी गाउँपालिका-७ हावाबाट गोरू काटेको अभियोगमा जिरी नगरपालिका-९ खोल्मे बस्ने ३१ वर्षीय पोस बहादुर तामाङ समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोही ठाउँस्थित बारीमा गोरू काटिरहेको भन्ने खबर...
९ वर्षीया बालिकालाई यौन शोषण गर्ने पूर्वभारतीय सेना गुरुङ पक्राउ
कास्की । ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरा महानगगरपालिका-१० मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई विगत ५ महिना अगाडिदेखि...
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
काठमाडौं। सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ ।
हिजो दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४...
सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन पक्राउ
कास्की । जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४...
इच्छाकामना गाउँपालिकामा ताला बन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।
गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि...
विप्लव समुहका उमा भुजेल र सुमनसिंह पौडेल अदालतबाट छुटे लगत्तै फरार
सप्तरी । राज्य पक्षले पक्राउ गरेर जिल्लापिच्छे मुद्दा चलाउँदै आएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेता आइतवार सप्तरीबाट फरार भएका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाद्वय नेता उमा भुजेल र सुमनसिंह पौडेल सप्तरीबाट रिहा...
पर्वत, मुगु, नवलपरासी, चितवन र दाङमा ५ जना मृत अवस्थामा फेला
काठमाडौं । पर्वत, मोदी गाउँपालिका–५ पातिचौर बजारमा कपडाको पसल गरी बस्ने ३३ वर्षीय खेम राज अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार खसी खोज्न भनी सोही गाउँपालिका–५ बाजुङ सिमली खेत गएकोमा घर नफर्की...
बाँके र स्याङजामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको
छ । दुर्घटनामा...
प्रधानाध्यापक अपहरण गरेको आरोपमा पक्राऊ परेकी प्रतिमाको साथबाट सकेट बम बरामद
सिन्धुली । तीनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२...











