करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज
विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् ।
रुकुम पश्चिममा फागुन २६ बाट...
गायक अमिर लोप्चन र सुमिना लोको अवाजमा मोहनी रैछ बोली सार्बजनिक (भिडियो)
सबिन कुमार लोप्चन,
मकवानपुर । गायक अमिर लोप्चन र गायिका सुमिना लो को अवाज सजिएको तामाङ सेलो गित मोहनी रैछ बोली सार्बजनिक भएको छ। केही दिन अघि सार्बजनिक भएको उक्त गित ठक्यौली तथा माया प्रेममा...
मलाई उकुसमुकुस हुन्छ – कल्पना बस्याल
कल्पना बस्याल
मलाई उकुसमुकुस हुन्छ
समाचार पत्रको पहिलो पेजको पहिलो समाचारले
बलात्कारको मुद्दामा धाईरहेको व्यक्तिलाई
राष्ट्रको सर्वमान्य व्यक्तित्वले अङ्कमाल गरेको देख्दा!
मलाई उकुसमुकुस हुन्छ
देश बनाउने सपना बाेक्नु पर्ने युवा शक्तिहरु
देशबाट कसरी भाग्ने सपना बोक्नुपर्ने बाध्यता देख्दा!!
मलाई उकुसमुकुस हुन्छ
शून्य लागतको...
पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई
मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो ।
यस गोल्डकपमा मलेसियाको नेपाली...
मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने
मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ ।
कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...
पहिलो माफि – मिथिला अधिकारी
लघुकथा :- पहिलो माफि
मिथिला अधिकारी
हे राम ! कस्ता कस्ता मान्छेसंग जोडिन पुगिन्छ हो यो दुनियाँमा ! दिक्क मान्दै सरिता एक्लै बरबराउँदै थिइन् ! उनका श्रीमान् पनि टुप्लुक्क आइपुगे र भने "त्यसैले त फेसबुक धेरै...
विदेशको यात्रा
लघुकथा : विदेशको यात्रा
बरुण दाहाल
"तिमीहरु राक्षस हौ,आमाको रगत, खानेहरु हो । तिमीहरूप्रति धिक्कार छ चोरहरु .."
विहानै शिवहरि रक्सीको मातमा बर्बराइ रहेका थिए । उनको खुट्टाले राम्रोसित भुइँ टेक्न सकिरहेका थिएनन् । उनी विल्कुल अर्ध...
अष्ट्रियामा ” नेपाली हामी गोर्खाली” देशभक्ति गीतको म्यूजिक भिडियो रिलिज
शुभद्रा भण्डारी, अष्ट्रिया । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो " नेपाली- हामी गोर्खाली" गत शनिवार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकाश कार्की, अभिभावक तथा जेष्ठ...
गायक प्रमोद खरेल र बादल थापा लेबनान अध्यागमनको नियन्त्रणपछि रिहा
काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको खबर सार्वजनिक भएको छ ।
सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको बताएको छ । गायक थापाले उक्त घटनाबारे...
सरु आचार्यको गजल
भत्काएर आज दीवारका कुरा
बल्ल सुरू भयो प्यारका कुरा
कसरी गरौं,म स्वयम् कीनारले
किनारैमा बसेर कीनारका कुरा
उज्यालोले पनि त पक्कै गर्दो हो
कहीँ न कहीँ त अन्धकारका कुरा
कोही खोजीरहेकाछन् भाग्य रेखा
कोही गरिरहेकाछन् निधारका कुरा
किन लतपत छन् आजका चिठ्ठीहरु
लेखेका...










