बाँदर-निमा शेर्पा

लघुकथा: बाँदर निमा शेर्पा हर्के गुरूबा र धनबहादुर सि एल सी सदस्य बीच चर्काचर्की बहस भै रहेको थियो। धनबहादुर स्कूल भिजिटमा थिए। स्कूलको सबै कुराहरू ठिकठाक थिए तर हर्के गुरूबा अलिकति भिन्नै प्रवृत्तिका मानिस हुनाले कसैसँग...

पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक (भिडियोसहित)

काठमाडौ । पत्रकार तथा सर्जक अमृत पौडेलको शब्द रचनामा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक भएको छ। माया प्रेममा बिछोडिएका प्रेमिल जोडीको पीडा र बेदनालाई समेटेर तयार पारिएको बियोगान्तक गीतलाई श्रीराम पौडेल (निर्दोश)ले संगीत भरेका...

ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्  । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन्...

शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको करिब ९८ करोड भारु बराबरको सम्पति जफत भएको छ । भारतको प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग केस अन्तर्गत कुन्द्राको सो सम्पत्ति जफत गरेको भारतीय मिडियाहरुले...

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । दुवैले...

वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु

काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।  उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता...

बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने

काठमाडौँ । २००१ को बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए । हालै निर्देशक एस शंकरले नायक-२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै...

गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र...

‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री...

नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी

धनगढी । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ । नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् । कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी...