“चरित्र” – रमेश सुबेदी

लघुकथा - "चरित्र" रमेश सुबेदी पधेँरोमा पानी भर्दै गरेकी महिलासंग मैले जिज्ञासा राखेँ, ``अनेकथरी मान्छेहरु भेटेँ र अनेक थरी चर्तिकला देखें । एउटा जिज्ञासा बाँकी रह्यो । महिलाले जिज्ञासा `के हो ? ´भनेर सोधिन् । मैले भने,...

बाध्यता – निरू गौतम मोरङ

लघुकथा - बाध्यता निरू गौतम मोरङ बिराटनगरमा हवाइजहाज अवतरण भएपछि गह्रुङ्गा दुई झोला घिसार्दै सवारी साधनको खोजीमा आँखा दौडिए मेरा । " कहाँ जाने हजुर ट्याक्सी चाहियो भन्दै त कोही सफारी लिएर कराउन थाले, मेरो नजिकै...

कोरोना – सिर्जना जगेबु

कविता -कोरोना सिर्जना जगेबु यो संसारमा जताततै अन्धकार छायो। कस्तो ! डरलाग्दो कोरोना आयो। ज्वारो आउँछ वाक-वाकी रिंगटा नि लाग्छ ! नडराउनु मुखको स्वाद र नाकको गन्ध भाग्छ। धेरै हात धुने अनि तातोपानी पिउने । आफू आफैमा कोशिस गरौं स्वास्थ जीवन...

एनआरएनएले ‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता शुरु गर्ने

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’...

सरु आचार्यको गजल

भत्काएर आज दीवारका कुरा बल्ल सुरू भयो प्यारका कुरा कसरी गरौं,म स्वयम् कीनारले किनारैमा बसेर कीनारका कुरा उज्यालोले पनि त पक्कै गर्दो हो कहीँ न कहीँ त अन्धकारका कुरा कोही खोजीरहेकाछन् भाग्य रेखा कोही गरिरहेकाछन् निधारका कुरा किन लतपत छन् आजका चिठ्ठीहरु लेखेका...

चलचित्र ‘बगान’आजबाट प्रदर्शनम

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत...

भिम र गरिमाको मनछुने अभिनय रहेको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )

काठमाडौं – व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपानेले 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। कलाकार न्यौपाने अभिनित यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ। भिडियोमा...

सगरमाथा आधार शिविरमा फेसन शो

डी.बी. खालिङ सोलुखुम्बू, १० असो। सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोका रूपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ । विभिन्न १० वटा मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार...

आँचलसँग ‘झ्याई झ्याई पञ्चे बाजा’ बजाउने आशिषको रहर !

काठमाडौँ । पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत झ्याई झ्याई पञ्चे बाजालेको भिडियो सार्वजनिक भएको छ । गायिका ऋतिका श्रेष्ठ र गायक...

अत्यधिक मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो...