नेपालमा युरेनियम रहेको सूचनासँगै (रअ)को ६ सदस्यीय टोली नेपालमा ! प्रहरीको विशेष ब्युरो पनि...

काठमाडौं । नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो। असार अन्तिम साता...

विदेशबाट आउनेले अब सीसीएासी फारम भर्न नपर्ने

काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गरेको पत्रअनुसार अबदेखि फारम भर्न नपर्ने जानकारी दिईएको छ । विभागका निर्देशक अन्जन न्यौपानेका...

ताराखोलाका शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

बागलङ । बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै...

स्रोत नखुलेको लाखौं नगद सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति...

सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

काठमाडौं । सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक...

नव सर्जक मदन कुमार खड्का को नाच नाच घुमेर छायांकन संपन्न

काठमाडौं । नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर...

म्याग्दीमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

म्यादी । अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका...

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल...

त्रिवेणीमा सबै वडामा स्वास्थ्य संस्था: त्रिवेणी-६ आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिदै

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दसवटै वडाहरुमा स्वास्थ्य संस्था रहने भएका छन् । एउटापनि स्वास्थ्य संस्था नभएको त्रिवेणी -६ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिने भएको हो । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले त्रिवेणी...