आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना...

सुजिता मृत्यु प्रकरण: चितवनको राप्तीमा कर्फ्यू जारि

सविन कुमार लोप्चन चितवन। सुजिता भण्डारीको मृत्यु प्रकरणलाई लिएर स्थानियहरुले विरोध चर्किदै जादा स्थिति नियन्त्रण गर्न चितवनको राप्ती नगरपालिका २ र ३ मा कर्फ्यु आदेश जारि गरिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि अनिस्चित्कालिन कर्फयु...

विद्यार्थीद्धारा थाल ठटाएर पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै...

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

काठमाडौं । प्रवासी नेपाली  समन्वय समिति (पीएनसीसी) को १३ औं बर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । प्रवासमा रहेका नेपाली श्रमिकको हकहितको लागि स्थापना गरिएको संस्था २०६६ सालमा स्थापना भएको हो । वैदेशिक...

चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने

चितवन । कोरोना भाइरसको त्रासका कारणले चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने भएका छन । दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका हुन । जिल्ला भरिबाट प्रकाशन हुने १९ वटा दैनिक...

स्याङ्जा पहिरो : एकै परिवारका ९ जनासहित १० जनाको निधन

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा बिहिवार बिहान गएको पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको...

महाशाखाले तीनकुनेमा १५ सय गुर्जो रोप्यो

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । महाशाखाले कोभिड संक्रमण र उपचारलाई ध्यानमा राखेर गुर्जो रोपेको हो । देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको बेला...

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा गर्छौं : मन्त्री रावल

काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा...

क्यान्सर पीडित ५ वर्षीय सविन राईलाई आर्थिक सहयोग

काठमाडौं । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँको बेडमा उपचाररत भोजपुर जिल्ला टेम्केमैयुँ गाउँपालिका वडानम्बर ८ निवासी सविन राईको उपचारको सहयोग आएको छ । भोजपुर सेवा समाजले फेसबुकमार्फत अपिल गरेकोमा...

चिनियाँ नागरिक र प्रहरी बिच झडप हुदा ८ जना घाइते

काठमाडौं । घर फर्कन माग गर्दै सिंहदरबार अगाडि धर्ना दपन आएका चिनियाँ नागरिक र प्रहरी बिच झडप भएकाे छ । चिनियाँ नागरिकले निषेधित क्षेत्रमा आएपछि झडप भएको हाे । जुलुस सहित आएका चिनियाँ नागरिकलाई राेक्न...