चुनाव जित्न क्रीस्चियन प्रचारकको शरणमा ओली !

काठमाडौं । क्रीस्चियन धर्मको कट्टर विरोधी र आफुलाई हिन्दु धर्मको संरक्षक जसरी प्रचारबाजी गर्दै आएका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली अन्तत: चुनाव जित्नको लागि क्रीस्चियन प्रचारकको शरणमा पुगेको छ । आउदो वैशाख ३० गतेको स्थानीय...

पहिलोपटक त्रिवेणीमा ६ हजार २५५ बालबालिकाले लगाए टाइफाइड बिरुद्धको खोप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ६ हजार २५५ बालबालिकाले टाइफाइड बिरुद्धको खोप लगाएका छन् । १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाएको हो । गएको २५ गतेदेखि ३० सम्म...

किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको

भजनी । कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक...

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था...

बैशाख ५ भित्र उम्मेदवार सिफारिस गरिनुपर्ने माओवादी सर्कुलर, १ जिल्ला १ पालिका प्रमुख महिला

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ। पार्टीहरूले महिलालाई उपमेयरमा सीमित गरेको टीकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तीमा एक पालिका...

आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने

काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ। असार...

त्रिवेणी गाउँपालिकाले पाँच बर्षमा के गर्यो, के गरेन?

विपेन उलङगे देशमा संघीयता लागु भएसंगै गाउँघरमा सिंहदरबारको परिकल्पना गरियो । तीनतहको सरकारमध्ये जनताको घरआगनको सरकार स्थानीयतह नै हो । देशभर ७ सय ५३ स्थानीयतहहरु छन् । जसमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका पनि चर्चित स्थानीयतह...

भीमफेदीको अध्यक्ष र उपाध्यक्षमा एमालेको पुरानै उम्मेदवार

हेटौंडा । नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ । शनिबार भएको भीमफेदी एमाले...

त्रिभुवन विमानस्थलबाट गोलीसहित सोबिता नेपाली पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित सोबिता नेपाली नाम गरेका एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका...

राक्सिराङमा चट्याङ लागेर एक महिलाको मृत्यु

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नम्बर १ सानोभावर गडुवान निवासी सुमित्र हिम्डुङ को चट्याङ लागेर मृत्यु भएको छ। आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा...