व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन् ।
आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव...
नेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा पूर्ण वहादुर तामाङ स्वदेश फर्किए
मलेसिया, मलेसियामा अवैधानिक बसोबास गरिरहेका पूर्ण बहादुर तामाङ नेेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा स्वदेश फर्किएका छन् । उनी नेपाल एयरलाईन्सको उडान मार्फत 22 फेब्रुअरी, सोमबारका दिन फर्किएका हुन् ।
धादिङका पूर्ण बहादुर तामाङ बैदेशिक रोजगारीका...
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म...
गैरआवासीय नेपाली संघको अध्यक्षमा रोविन शेरचनलाई कास्की समाजको समर्थन
एकता र शुद्धीकरण मेरो मुख्य एजेन्डा हो : शेरचन
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ अधिवेशनको सरगर्मी बढिरहेका बेला कास्की पोखरा समाज जापान र कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संयुक्त रूपमा एक भर्चुअल...
नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशनको तयारी पूरा, आमन्त्रित अतिथि मलेसियामा।
क्वालालम्पुर — नेपाल मगर संघ को नवौं अधिवेशन तथा मगर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त...
यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की
मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।
सञ्चारकर्मी दिक्षान्स खड्का का अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज,...
विगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठूलो दुर्घटना हुनेवाला छ :जानकी गुरुङ
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्वमहासचिव एवम अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् ।
आगामी विश्व सम्मेलन तथा १२ औं महाधिवेशनका...
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मध्यमार्गी भूमिकामा रोविन शेरचन
काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा...
टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले...
निर्वाचन नजिकिँदै गर्दा सरकारी गाडी दुरुपयोग, कांग्रेस उम्मेदवारका लागि भोट माग्दै पालिका अध्यक्ष
हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सरकारी सवारीसाधन दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेआम चुनावी गतिविधि गरेको आरोप लागेको छ। उनले सरकारी गाडी प्रयोग...










