स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री
महोत्तरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएको छ ।
आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री...
अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको...
काङ्ग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार...
त्रिभुवन विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल...
ठुलो सङ्ख्यामा माध्यमिक तह शिक्षकका लागि दरखास्त आह्वान
काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी...
ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक -डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ ।
डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ...
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग
काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट बञ्चित हुनुपरेकाले महासङ्घले ऐनअनुसार...
कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य...
जनप्रगतिशिल मञ्च मलेसियाको अध्यक्षमा प्रेम पाण्डे तेश्रो पटक निर्वाचित
दिनेश खड्का'खप्तडी'
मलेसिया । नेपाली जनप्रगतिशील मञ्च मलेसियाको आठौँ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः तेस्रोपटक प्रेम पाण्डेलाई अध्यक्षमा चयन गरेको छ ।
मंगलबार भएको महाधिवेशनले प्रेम पाण्डेको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन...
बागमती प्रदेशका मन्त्री र राज्यमन्त्रीले लिए सपथ
काठमाडौं । मगलबार नियुक्त भएका बागमती प्रदेशका नवनियक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बागमती प्रदेशमा माओवादी केन्द्रका...