जुवाखालबाट निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सदरमुकाम खलंगा नजिकै...

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

काठमाडौं। परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि...

सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी माओवादी महाधिवेशन

काठमाडौ। नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत...

माओवादीको मतदाता नामावली सार्वजनिक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । आयोगले मतदाता १ हजार ७४२ जनाको नामावलीको सूची सार्वजनिक गरेको हो । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९...

नेकपा (एस) राक्सिराङको गाउँ भेला पौष १९ गते

राक्सिराङ । नेकपा एकिकृत समाजवादी राक्सिराङ गाउँपालिकाको प्रथम गाउँ भेला पौष १९ गते हुने भएको छ । चैनपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको उपस्थितिमा गाउँपालिकास्तरिय भेला आयोजना गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा...

अलपत्र बिजुली बस

काठमाडौँ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत...

अब डाक्टरलाई नेपालमै इन्टर्नसिप

काठमाडौँ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास...

डेरामा सर्ने माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने भएका छन् । पार्टी भित्र तल्लो तहका नेताहरूले सर्वहारा बर्गको पार्टीको अध्यक्षको जीवनशैली आलीसान भएको भन्दै टिप्पणी गरेका थिए । शुक्रबार साँझ बसेको स्थायी...

एमाले थाहा नगरले टुंग्यायो जिल्ला अधिवेशन प्रतिनिधि

मकवानपुर । नेकपा एमालेकाे २३ र २४ पुसमा हेटाैँडामा हुने एघारौं जिल्ला अधिवेशनका लागि थाहानगरकाे १२ वटै वडाबाट प्रतिनिधि चयन भएका छन् । थाहानगरकाे १२ वटै वडाबाट १६ पुसमा एकैदिन जिल्ला अधिवेशन प्रतिनिधि सर्वसम्मतरुपमा चयन...

प्रकाश योन्जनको ‘परदेश’ सार्वजनिक (भिडियो)

काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो । उनी आफ्नो गीत दर्शकले मन पराउनेमा...