एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा

काठमाडौ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि...

सुन कछुवासहित चार पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६...

माओवादी केन्द्र त्रिवेणी रुकुमको अध्यक्षमा गणेश खड्का

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) त्रिबेणि गाउँपालिका रुकुम पश्चिमको अध्यक्षमा गणेश खडका चयन भएका छन् । माओवादी केन्द्रको दोस्रो सम्मेलनबाट गणेश खड्काको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको हो । नवनिर्वाचित गाउँपालिका कमिटीको...

माओवादीमय बन्दै हेलम्बु,एक्कै दिन दर्जनौं नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवाद केन्द्र प्रवेश

सिन्धुपाल्चोक । हेलम्बुमा काङ्ग्रेस एमाले परित्याग गरि तीन दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलनमा उनिहरु माओवादी प्रवेश गरेका हुन । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

छ्युसी बौद्ध गुम्बाको प्रथम साधारणसभा सम्पन्न: वडाअध्यक्ष प्रजाद्वारा ५१ हजार सहयोग

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित सिमर गाउँ सिलिङ्गे स्थित जुन्ती डाँडा स्थित गुम्बा निर्माणधिन स्थलमा प्रथम साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम वडाअध्यक्ष सिंग लाल प्रजाको प्रमुख आतिथ्य र गुम्बा समिति...

तरुण दलका युवा नेता जनक केसी माओवादी केन्द्रमा प्रवेश

रुकुम । तरुण दलका युवा नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तरुल दल पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका-६ का वडा अध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि   जनक केसी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । तरुण दलको संगठनमा...

त्रिवेणीमा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने "एकिकृत महिला स्वास्थ्य शिविर" सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । मंसिर ११...

वैदेशिक रोजगारबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा...

एमाले महाधिवेशन ः पदाधिकारी थपेर सहमतिको प्रयास

चितव। नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम...

सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको...