चालिस हजार मेट्रिकटन मल चीनमै रोकियो
चौतारा । कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन ।
हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल...
बैतडीमा मदिरा सेवन गरी महिला स्वास्थ्यकर्मीमाथि हातपात
बैतडी । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।
पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका...
काठमाडौंमा शुक्रबार १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने
काठमाडौं। काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो । महानगरपालिकाले सूचना...
एकीकृत समाजवादीबाट किसान श्रेष्ठदेखि रामकुमारीसम्म मन्त्री बन्ने, यी व्यक्तिले यी मन्त्रालय हाक्ने
काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ ।
शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको...
चोभार तयार भयो सुक्खा बन्दरगाह
काठमाडौं । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ ।
२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा...
नेकपा एमाले राक्सिराङ -३ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा थापा बहादुर दोङ
सविन कुमार,मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -३ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ।
उक्त कार्यक्रम बाट वडा कमिटी अध्यक्षमा थापाबहादुर दोङ चयन भएका छन्...
नेकपा एकीकृत समाजवादीले चार जना पदाधिकारी थप्यो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ जना थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका...
बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित
एजेन्सी। बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा...
मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?
विपेन उलङगे
एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...
छोरी जन्माउने आमालाई सम्मान
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।
गत साउन १ देखि यही असोज १४...











