एकजनालाई मात्रै मार्न खोज्दा परिवार आएपछि सबैलाई मारे: आरोपी
सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक ह त्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज...
सभापतिको दौडबाट पछि हट्दिन : शशाङ्क कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
उनले भने, “हैन...
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् ।
पछिल्लो समय केरलामा...
जनस्वास्थ्य निरीक्षकलाई निमित्त प्रशासकीय अधिकृत नियुक्ति गरेपछि विवाद
मनाङ। सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त...
चितवन नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा पन्त
चितवन । चितवन नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार यहाँ आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो...
सरकारले ल्याएको संशोधित बजेट यस्तो छ:(पूर्णपाठ)
काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९वर्षको बजेटलाई परिमार्जन गरेको छ । नेकपा एमालेको बिरोधका बाबजुद पनि संसदमा अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकरले" बजेट प्रस्तुत गरेका हुन ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब...
संखुवासभामा ६ जनाको मृत्यु प्रकरण : भतिजा नाता पर्ने व्यक्ति पक्राउ
काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह त्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ...
गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै
ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो ।
सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी...
दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा
काठमाडौँ। सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।
सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका,...
इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु
एजेन्सी। इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी...