दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५...

अमेरिकामा रहेका नेपालीहरूद्बारा टेलिभजनको सुरुवात

काठमाडौ, १५ भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ । दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन गरिएको हो । आइतबार न्यूयोर्कमा उद्घाटन गरिएको टिभी...

समितिले गृहमन्त्रीलाई बुझायो जयसिंह धामी तुईन मृत्यु घटनाको प्रतिवेदन

काठमाडौ। दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ। समिति संयोजक रहेका सहसचिव जनार्दन गौतमले गृह मन्त्रालयमा एक महिना लगाएर तयार प्रतिवेदन बुझाए। छानबिन प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको...

सत्ता साझेदार शीर्ष नेतृत्व बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौँ। सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल(जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री...

कलाकार निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार आएन, ५० लाख माथि उपचार खर्च

  काठमाडौ। उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्ममा घिमिरेको उपचारमा ५० लाखभन्दा...

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, तालिबानी लडाकुको खुसियाली

काठमाडौँ । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक...

वाईसीएल नेपालको केन्द्रिय समिति चयन, समितिले नै नेतृत्व चयन गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति...

सभापतिको उम्मेदवार छान्न रामचन्द्र पौडेल समुह बैठक बस्दै

काठमाडौ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्दैछ । संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक...

शौचालयमा लुकेको अजिङगरले टोकेपछी

काठमाडौँ । सर्पको नाम सुन्ने बित्तिकै धेरै मानिसहरुको शरीर थरथर काँप्छन्, जबकि सर्पको सामना गर्दा यमराजको दर्शन जस्तो लाग्छ । तर अजिङगरले अस्ट्रियाको मानिसलाई यस्तो पीडा दिएको छ, जुन कल्पना गर्न गाह्रो छ ।...

एमालेका पुराना नेता प्रदिप नेपालले माधव नेपालको साथ छोडेको घोषणा

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गरेका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उनले उल्लेख गरेका छन्। ‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ,...