क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र पौडेल
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस भित्र सधै विवाद विषय बनिरहने क्रियाशिल सदस्यता सम्बन्धी विषय टुंग्याउन सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग वार्तामा जुटेका छन् । क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र...
मुख्यमन्त्री केसीले पाए विश्वासको मत
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन ।
प्रदेशसभामा रहेको...
झ्याप्प झ्याप्प वत्ति जाने, मिटर अभाब लगायतका समस्या समाधान गर्न कुलमानले थाले पहल
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न,वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ ।
विनाजानकारी झ्याप्प झ्याप्प...
महामारिमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय
एजेंसी। इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो ।
पूर्वसामाजिक...
खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा
रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ ।
कोरोना महामारीका कारण औपचारिक...
जापानबाट पाँच लाख डोज खोप आइपुग्यो
काठमाडौ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...
जेसिस सप्ताह शुभारम्भ : कलैया सिटी जेसिजद्धारा फलफुल वितरण
बारा । कलैया सिटी जेसिजले आज बाट जेसीज सप्ताह सुरु गरेको छ । जेसीज सप्ताह शुभारम्भ कार्यक्रम कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को...
मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार...
महामारीले रोकेन मेलापर्व
बनेपा। हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाउँदै आएको पर्व जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा यहाँ लाग्ने मेलामा प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनहरुको ठूलो भीड लागेर मनाइएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने मेलामा विभिन्न...
रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस
एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान...











