थप कडाईकासाथ् यौ”न दुर्व्यवहार सम्बन्धी कानून ल्याउदै मलेसिया
एजेन्सी। मलेसियामा यौ न उत्पीडनलाइ सम्बोधन गर्न को लागी एक विशेष कानून यस बर्ष संसद मा पेश हुने अपेक्षा गरिएको छ। महिलालाई थप सुरक्षित र अधिकार सम्पन्न बनाउनको लागि यौ न उत्पीडन सम्बन्धि ल्याउन...
रावलको सट्टा लेखराजलाई नै सुदूरपश्चिम इन्चार्जमा निरन्तरता दिने रणनीतिमा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै दिने प्रस्ताव अघि सारेका छन्।
पुस ५ अघि रावल नै सुदूरपश्चिमका इन्चार्ज थिए। सर्वोच्चको फैसलापछि माओवादी र एमाले छुट्टा छुट्टै दल भएपछि...
सभामुखले आह्वान गरे सर्वदलीय बैठक
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन ।
सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले...
‘सम्झिने पानी छम्किने’बाट विशिष्ट अभिनेता भुवन केसी
काठमाडौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २७७/७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्वजनिक भएका तीज गीतसंगीतलाई समेट्दै कुल ४१...
संखुवासभा घटना: आरोपित सार्वजनिक, लखेटेर दाउराले बालक बालिकालाई हिर्काए
संखुवासभा । संखुवासभामा ६ जनाको ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।
मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको ह त्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने...
ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन घाइते
झापा। खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर...
भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो...
जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् ।
नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि...
मलेसियामा कोरोनाबाट एकैदिनमा ५ सय ९२ जनाको मृत्यू
कोरोनाको कारण मलेसियामा शनिबार एकैदिन ५ सय ९२ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीको कारण मलेसियामा दैनिक नयाँ बिरामिको संख्या उस्तै रहेको अवस्थामा मृत्युदर भने एक्कासी बढेको छ । शनिबार कोरोनाको कारण मृत्यु हुनेको...
ओली जस्तो सफल प्रधानमन्त्री अरु पार्टीले देशलाई दिन सक्दैनन् : बस्नेत
सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँ पालिकामा एकपा एमाले भात्री संगठन युबा संघ नेपालको अधिवेशन एमाले नेता संसद महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
अधिवेशन बाट युवा संघ गाउँ कमिटी अध्यक्ष...











