मलेसियाको यी तीन राज्यमा ईएमसीओ थपियो
मलेसिया । मलेसियाको विभिन्न तीन राज्यहरुमा थपिएको आवागमन नियन्त्रण आदेश (ईएमसिओ) लागु हुने भएको छ । मलेसियाको पाहाङ, पेराक र साबाह राज्यमा ईएमसिओ लागु गरिएको हो ।
मलेसियाको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का महानिर्देशक दातुक...
सत्तारूढ गठबन्धनबीच कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा ?
काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन...
बजेटमाथि चलखेलः १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता–कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन्।
अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाहरूको...
एमाले मकवानपुरको अध्यक्षमा बद्री लम्साल
मकवानपुर । नेकपा एमालेले बद्री लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको हो।
शनिवार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले एमाले मकवानपुरलाई...
एकजनालाई मात्रै मार्न खोज्दा परिवार आएपछि सबैलाई मारे: आरोपी
सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक ह त्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज...
सभापतिको दौडबाट पछि हट्दिन : शशाङ्क कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
उनले भने, “हैन...
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् ।
पछिल्लो समय केरलामा...
जनस्वास्थ्य निरीक्षकलाई निमित्त प्रशासकीय अधिकृत नियुक्ति गरेपछि विवाद
मनाङ। सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त...
चितवन नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा पन्त
चितवन । चितवन नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार यहाँ आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो...
सरकारले ल्याएको संशोधित बजेट यस्तो छ:(पूर्णपाठ)
काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९वर्षको बजेटलाई परिमार्जन गरेको छ । नेकपा एमालेको बिरोधका बाबजुद पनि संसदमा अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकरले" बजेट प्रस्तुत गरेका हुन ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब...











