उपत्यकाको फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्दै
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो ।
फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा...
सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : काङ्ग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि...
अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपति: अफगानिस्तान आफै लड्न सकेन
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन । उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका हुन ।
अफगानिस्तानबाट अमेरिकी...
अध्यक्ष प्रचण्ड अस्वस्थ, सबै भेटघाट बन्द
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।
हिजो माओवादी केन्द्रका नेता बामदेव...
वरिष्ठ कलाकार थापाको निधन
काठमाडौं । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी...
ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने
काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।
आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् लोसपाका...
रोल्पामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन
रोल्पा ।रोल्पा जिल्ला ,सुनिल स्मृति गाउँपालिका वार्ड नं ५ काभ्रामा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ।
सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती मगरको प्रमुख अतिथ्य, उपाध्यक्ष बागमती थापा क्षेत्रीको विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...
मलेसियामा मृत्यु भएकी सञ्जुको शव नेपाल पठाइयो
टाउकोको बिरामि भएर उपचार गर्ने क्रममा १४ अगस्ट मृत्यु भएकी सञ्जु थिङ्ग तामाङ्गको शव आज २१ अगस्टमा नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल पठाइएको छ ।
नुवाकोट जिल्ला पञ्चकन्या गाउपालिका घर भएकि थिङ्ग केहि बर्ष देखि मलेसिया...
रुकुममा बर्षातको तालमा डुबेर बेपत्ताको शव फेला (भिडियोसहित )
रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ स्थित ठुली दहमा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । शुक्रबार दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका उनिहरुको अपरान्ह ४ः२०...
मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माइल सब्रि नियुक्त
मलेसियाको नबौं प्रधानमन्त्रीमा निवर्तमान उपप्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुब नियुक्त भएका छन् ।
बारिसन नेशनल पार्टीबाट मलेसियाको सांसदमा निर्वाचित भएका सब्रिलाई १ सय १४ जना सांसदले प्रधानमन्त्रीको लागि समर्थन गरेका छन् । सब्रिको सपथग्रहण कार्यक्रम...











