संखुवासभामा ६ जनाको मृत्यु प्रकरण : भतिजा नाता पर्ने व्यक्ति पक्राउ

काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह त्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ...

गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी...

दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

काठमाडौँ। सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्। सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका,...

इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु

एजेन्सी। इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी...

के सुनका गरगहना र मंहगा पहिरन नै तीज हो ?

शुभद्रा भण्डारी सानो वेलामा हिन्दु संस्कार र सनातन विधिहरूलाई वाईयातको शंज्ञा दिदै कयौ रितिरिवाज र परम्परालाई मनमनै अनादर गर्ने म हिजोआज आफ्ना पुर्खाहरूले अपनाउदै आएका सनातन संस्कार र परम्परालाई सम्मान र आदरले मनमनै पुजा गर्ने...

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन...

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै...

उपचार गर्न हेलिकोप्टर चार्टर्ड

म्याग्दी। गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको छ । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । अवकाश प्राप्त भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायतका माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा लण्डनस्थिति नेपाली दूताबासमा बुधबार प्रारम्भिक...

मलेसीयाली आमाहरूले नागरिकता समानताको लडाइ जिते

एजेन्सी। मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ। उक्त नियमले विदेशी...